शिव मारुती ज्वेलर्स

फोकस ,नेपाल, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल चितवनको भरतपुर–१२, मुनालचोक स्थित नारायणी नमूना विद्यालयमा अध्ययनरत रहेका सुरेन्द्र यादव २०८२ कार्तिक १८ गते (२०२५ नोभेम्बर ४) दिउँसो करिब १२:०० बजे देखि बेपत्ता भएका छन्।

पारिवारिक स्रोतका अनुसार, उनलाई अन्तिम पटक चितवन, भरतपुर–१२, मुनालचोक वरपर देखिएको थियो। बेपत्ता सुरेन्द्र यादवको खोजी कार्यमा सहयोग गर्न परिवारले सबैलाई हार्दिक अनुरोध गरेको छ।

शुभकामना

यदि कसैले सुरेन्द्र यादवलाई देख्नुभएको छ वा उहाँको बारेमा कुनै पनि जानकारी प्राप्त गर्नुभएको छ भने, कृपया ढिला नगरी सम्पर्क नम्बर ९८१५८१८१३९ मा तुरुन्त जानकारी गराइदिनु हुन परिवारले विनम्र अनुरोध गरेको छ।

२०८२ कार्तिक २२, शुक्रबार ०४:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय