शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,कार्तिक २२ गते । सुनसरीको बर्जु–५ भित्री सडक खण्डबाट प्रहरीले २ सय ५७ किलो ४५ ग्राम लागूऔषध गाँजा स्कार्पियो (बागमती प्रदेश–०१–०२७ च ०२४०) बाट बरामद गरेको छ ।

कार्तिक २१ गते राति ८ बजे दुहबी र सितागंज प्रहरीको संयुक्त टोलीले गरेको कारबाही उक्त गाजा बरामद गर्न सफल भएका छन्  ।

शुभकामना

गाडी चालक फरार छन् र खोजतलास जारी रहेको प्रहरीको भनाई रहेको छ ।

२०८२ कार्तिक २३, शनिबार ०५:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय