शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,मंसिर ०२ गते । मध्यरातमा दुर्गा प्रसाई प क्राउ परेका छन् ।  घरमै रहेका बेला करिब दुई दर्जनभन्दा बढी प्रहरीको टोली उनको घरमै पुगेर उनलाई समातेको हो।

पक्राउपछि उनलाई भद्रकालीस्थित प्रहरी कार्यालय लगिएको बताइएको छ।

शुभकामना

हालै उनले आन्दोलन घोषणा गरेपछि प्रहरी उनको गति विधिलाई अनुस न्धान गरिरहेको थियो।

२०८२ मंसिर ३, मंगलवार ०२:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय