शिव मारुती ज्वेलर्स

फोकस नेपाल , मंसिर ०८ गते । सिरहा प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहानस्थित ट्राफिक चौकबाट करिब १ हजार १५ किलो लागूऔषध (गाँजा) बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

यससँगै, गोप्य स्रोतले धराने तस्कर राईसहित पाँच जनाको संलग्नता रहेको दाबी गरेको छ।

शुभकामना

पक्राउ परेकाहरूमा सिरहाका बन्ठा समूहका सदस्य पनि हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

२०८२ मंसिर ९, सोमबार ०२:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय