शिव मारुती ज्वेलर्स

जनकपुरधाम, धनुषा । धनुषा जिल्ला अन्तर्गत रोशनी झाको घरमा हालै भएको कुटपिट घटनापछि समाजमा तीव्र प्रतिक्रिया र चिन्ता व्यक्त गरिएको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले उक्त घटनाले सामाजिक सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्।

घटनापछि रोशनी झा उपचाररत रहेको र उनको परिवार मानसिक तथा सामाजिक दबाबमा रहेको बताइएको छ। परिवारजनका अनुसार घटनापछि उनीहरूले न्यायका लागि पहल गर्दा विभिन्न कठिनाइ झेल्नुपरेको छ।

शुभकामना

यसबीच, नागरिकहरूले धनुषा जिल्ला प्रहरी कार्यालयलाई घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न, निष्पक्ष छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार घटनामा संलग्न व्यक्तिहरूलाई दण्डित नगरे सामाजिक संरचनामा गम्भीर असर पर्नेछ।

 

२०८२ मंसिर १५, आईतवार ०९:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय