बृहत् रक्तदान कार्यक्रम

फोकस नेपाल ,मंसिर १५ गते । झापाको कुमरखोदस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जेन्जी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाडौंबाट भागी फरार रहेका एक कैदीलाई पक्राउ गरेको छ।

आज आइतबार बिहान ९:४५ बजे प्रनानि किरण मोक्तानको कमाण्डमा गएका प्रहरी टोलीले विशेष सूचनाका आधारमा झापा गाउँपालिका–४, भामटोलीमा लुकेर बसेका फरार कैदी ऐराजुल हक (३० वर्ष) लाई नियन्त्रणमा लिन सफल भएको हो।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

लागुऔषध तथा जाली नोट कारोबारमा संलग्न आरोपमा कैद भुक्तान गर्दै आएका हक केन्द्रीय कारागार काठमाडौंबाट आन्दोलनको अव्यवस्थाबीच भागी फरार भएका थिए।

उनलाई निजको आफन्तको घरमा बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ। साथै, मे १ प ८७०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२०८२ मंसिर १६, सोमबार ०५:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय