बृहत् रक्तदान कार्यक्रम

रौतहट ,मंसिर १६ गते । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली नोट सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मंगलबार अपरान्ह ओैरैयास्थित सशस्त्र प्रहरीको बाेर्डर आउट पाेष्टबाट खटिएको टोलीले नक्कली नाेटसहित तीन जनालाई पक्राउ उ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा भारतकाे बिहार राज्यकाे पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार , रौतहटकाे देवाही गोनाही नगरपालिका–४ का २१ बर्षिय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउ परेका हुन्।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

उनीहरूको साथबाट नेपाली १ हजार दरका ११८ थान नक्कली नोट बरामद भ‌एको सशस्त्र प्रहरीले जनाएको छ।नक्कली नाेटसहित पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय राैतहटकाे जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

२०८२ मंसिर १७, मंगलवार १५:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय