बृहत् रक्तदान कार्यक्रम

धनुषा ,मंसिर २० गते ।  जनकपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं–१२ हनुमान प्रहरी चौकी अगाडि मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जना अवस्था गम्भीर भएका छन् ।

शुभकामना

शुभकामना

बाट क्याम्पस चोकतर्फ आउँदै गरेको मधेस प्रदेश-०२-००८प ६६३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई साइकललाई ठक्कर दिँदा साइकल चालक अवस्था गम्भीर भएका हुन् ।

 

२०८२ मंसिर २१, शनिबार ०६:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय