फोक्स नेपाल ,संवाददाता । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि औपचारिक रुपमा नेकपा माओवादी मा प्रवेश गरेका छन् ।
नेकपा माओवादीकै सदस्यहरु पार्टी परित्याग विभिन्न पार्टी लागेका गौशाला नगरपालिका वडा नं. १० का भोला महतो, राम बाबू महतो ,लाल बाबू महतो ,इन्दल महतो ,बासो देवी सदा ,क्रपाल सदा,मञ्जु सदा ,सुर्य नारायण महतो लगायतका ९ जना नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।
शुभकामना

गौशाला नगरपालिका वडा नं. १२ का राम बाबू महतो नेपाली काग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।














