शिव मारुती ज्वेलर्स

रवि प्रकाश कसौधन, कृष्णनगर, मंसिर २८ गते । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि १७ सदस्यि नगर कमिटी गठन गरिएको छ।

उपाध्यक्षमा गीता उपाध्याय , रेनु ठाकुर , तुंग नाथ चौधरी

शुभकामना

सचिवमा अखिलेश्वर पाण्डेय  सहसचिवमा श्यामलाल पासी , कोषाध्यक्षमा आनन्द तुल्सयान सदस्यमा राम केवल यादव, भगौती कोहार लगायत सत्रा सदस्यि कमिटी गठन भएको छ।

प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया , राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, राम सेवक यादव, देवेन्द्र किरण श्रीवास्तव, कनिज फातिमा रंगरेज, जिल्ला उपाध्यक्ष इदरिस मुसलमान, आरती सिंह यादव, क्षेत्रीय उपाध्यक्ष प्रताप सिंह चौधरी, ३ ख अध्यक्ष सुरेंद्र प्रसाद मौर्य रहनुभयो ।

उक्त कार्यक्रममा वक्ता हरूले राष्ट्रीय प्रजातंत्र पार्टीको संगठन विस्तार गर्दै पार्टी लाई अझ सशक्त ढंग ले अगाडि बढाउनु पर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकता लगायत अन्यकोउपस्थित रहेको थियो  ।

राष्ट्रीय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्लाका सचिव प्रेम शंकर शुक्लाले कार्यक्रम संचालन गरेका थिए।

२०८२ मंसिर २९, आईतवार १६:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय