फोकस नेपाल ,पौष ३० गते । गौशाला नगरपालिकामा हालको नेतृत्वप्रति जनतामा गम्भीर असन्तोष देखिन्छ। विशेषतः मेयर दिपेन्द्र महतोप्रति केही बुँदागत गुनासोहरू यस्ता छन् ।
– जनप्रतिनिधि भएर पनि जनताको भावना र मागलाई बेवास्ता नगरिएको महसुस भइरहेको छ।
– वडा अध्यक्षहरूसँग समन्वय र सहकार्यको अभाव छ, जसले योजनाहरूमा प्रभाव पारेको छ।
– व्यवहारमा घमण्ड देखिएको र जनतासँगको सम्बन्ध कमजोर बन्दै गएको छ।
– स्थानीय स्तरमा विवादास्पद र अविश्वासयुक्त सम्बन्धहरू देखिन्छन्, जसले नगरको समग्र विकास प्रभावित बनाएको छ।
– आफ्नो व्यक्तिगत पृष्ठभूमि (जस्तै डाक्टरको हैसियत) लाई प्रशंसा गर्न खोजिए पनि सार्वजनिक उत्तरदायित्वमा कमजोरी देखिएको छ।
– उपमेयरसँग सहकार्यको अभावले नगर कार्यपालिकामा असन्तुलन देखिएको छ।
अन्त :-मेयर आफनै कारण असफल भएको हो
शुभकामना















