फोकस नेपाल । अरनिको राजमार्ग अन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बनेपाको चांदनी चोकमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो। दुर्घटनामा एक जना घाइते छन्।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो। दुर्घटना सँगै आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।
शुभकामना






















