शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल , सिराहा, कार्तिक २९ गते ।खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर सिराहामा तीन जना बालकको मृत्यु भएको छ।

जिल्लाको मिर्चैया नगरपालिका १० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो ३ जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत २७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज २२ बस्ने नन्दलाल दासका छोरा १० वर्षीय नितेशकुमार दास छन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७९ कार्तिक २९, मंगलवार ००:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय