फोक्स नेपाल ,संवाददाता । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिक बम बिस्फोट भएको छ।
बुधबार भोजपुरको तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कुन बम हो र कस्ले बिस्फोट गराएको हो भन्नेबारे थप जानकारी आउन बाँकी छ।
बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन।
प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा आज प्रचण्ड भोजपुर पुगेका छन्।















