शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,संवाददाता । देशभर जारी मतगणनाको प्रारम्भिक विवरणअनुसार नेकपा एमालेले पाँच स्थानमा अग्रता लिएको छ।

हालसम्म सार्वजनिक भएको मतगणनाको सुरुवाती विवरणअनुसार नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित, झापा २ र धनुषा-३ मा एमालेले अग्रता लिइरहेको छ।

नेपाली कांग्रेसले झापा ३, भक्तपुर-२ र मुस्ताङमा अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की–२ र काठमाडौँ ७ मा अग्रता लिइरहेको छ ।

२०७९ मंसिर ५, सोमबार ०५:५०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय