शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,संवाददाता । महोत्तरी क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभाका उम्मेदवार रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह पुर्ण निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार माओवादीका साहले ८ हजार ३७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार रामश्रेष्ठ महतोले ५ हजार ८७१ मत मात्रै ल्याएका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका प्रभावशाली नेता रहेका साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २५०० मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन् ।

२०७९ मंसिर ८, बिहीबार १६:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय