फोक्स नेपाल , मंसिर १३ गते । प्रहरीले हत्या आरोपमा दुईजनालाई सिरहाबाट पक्राउ गरेको छ ।
शुक्रबार सिरहाको बरियारपट्टी गाउँपालिका १ बडहरी टोल स्थित नरगी–बडहरी सडक खण्डमा स्थानीय ३२ वर्षीय राम शंकर यादवको शव फेला परेको थियो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सोही घटनाको प्रारम्भिक अनुसन्धानमा अजय कुमार साह र दिपेन्द्र कुमार यादव समेतका व्यक्तीहरुलेराम शंकर यादवलाईकर्तव्य गरी हत्या गरेको घटनामा उनीहरुबिरुद्ध कर्तव्य ज्यान मुद्दा शिर्षकमाजाहेरी परेपछि दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरी जानकारी दिएको छ ।















