शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौं, पुस ४ गते । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले पुस ७ गते शपथ लिने भएका छन् ।

पहिलो बैठकमा भाग लिनु अघि नै संघीय संसद सचिवालयले सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गर्दै निम्तो दिएको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ।

शपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटो सहित लिएर आउन सचिवालयलाई निम्तो दिइएको छ।

सचिवालयले मातृभाषामा सपथ लिन चाहाने सांसदहरुलाई शपथको व्यहोरा अनुवाद गरि अनुवादसहित तीन दिन अघि नै उपलब्ध गराउन आग्रह समेत गरेको छ।

२०७९ पुष ४, सोमबार १२:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय