शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,पुस २१ गते । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार बैठालाई बुधबार साँझ ६ बजेकोसमयमा संग्रामपुर स्थित भित्रि सडकखण्डमा बी.आर.०१ बी ५९१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको डिएसपी यादवले जानकारी दिए ।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

२०७९ पुष २१, बिहीबार ०४:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय