शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौं, माघ ५ गते । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका घिमिरेको पक्षमा १६७ मत परेको छ ।

यस्तै, विपक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ ।

२६८ जना सांसद मतदानमा सहभागी भएका थिए ।

घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए ।

२०७९ माघ ५, बिहीबार ११:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय