वीरगंज ,पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी बाट टिकट नपाएपछि शान्ति देवी खडका के निर्वाचन क्षेत्र नं १ पर्सा बाट प्रतिनिधि सभा सदस्य मा स्वतन्त्र उमेदवारी दर्ता गराएकि छिन।
खडका राष्ट्रिय प्रजातन्त्र पार्टी को भातृ संगठन महिला संगठन को केन्द्रिय सदस्य समेत रहेकी तथा पार्टी का पुरानो क्रियासिल लगनशील व्यक्तित्व भएतापनि पार्टी ले हेला गरेपछी स्वतन्त्र मा उमेदवारी दर्ता गराएकि वताइन।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति तथा केन्द्रीय कार्यसमिति समेत ले पुरानो व्यक्तित्व र लगनशील व्यक्तिको मुल्यांकन नगरी स्थानीय चुनाव को बेला पार्टी प्रवेश गरेका व्यक्ति किरणमान डंगोल लाइ टिकट दिएपछि खडका ले बाध्य भएर निर्वाचन क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य मा उमेदवारी दिएकी बताइन















