शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

रौतहट, माघ २४ गते । रौतहटबाट प्रहरीले एउटा चामल चिउरा मिलको गोदामबाट २८७ बोरा चामल बरामद गरेको छ । भन्सार छलेर भारतबाट ल्याएर गोदाममा थन्काएको अवस्थामा गौर नगरपालिका ५ स्थित नन्दलाल चामल चिउरा मिलबाट २८७ बोरा चामल बरामद गरेको हो ।

सोमबार जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका, भन्सार कार्यालय र कर कार्यालय लगाएतका प्रतिनिधिको संयुक्त टोलिले सो चामल मिलसमेत शिलबन्दी गरेको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गोदमघर शिलबन्दी गरि आन्तरिक राजस्व कार्यालय पथलैया बारा सँग समन्वय गरि थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०७९ माघ २४, मंगलवार ०४:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय