शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,जनकपुरधाम । मधेशी समुदायबाट प्रथम महिला सिडिओको रुपमा बारा जिल्लाकी प्रदर्शनी कुमारी जिम्मेवारी सम्हालेकी हुन् ।

उनी ओखलढुँगाकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएकी हुन् । मधेश प्रदेशको बारा जिल्लाको प्रसौनी वडा नं. ३ बस्ने प्रदर्शनी कुमारी गत माघ ११ गते ओखलढुँगा जिल्ला प्रमुखको रुपमा हाजिरी भएकी हुन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनी मधेशी समुदायबाट पहिलो सिडिओ बनेकी हुन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् । मधेशी समुदायबाट पहिलो महिला सिडिओ भएपछि समाजिक सँजालमा बधाई दिनेहरुको लर्को देखिएको छ ।

२०७९ माघ २५, बुधबार ०४:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय