शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरगञ्ज, फागुन २५ गते । पर्सामा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

पर्सागढ़ी नगरपालिका– ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमारको डुबेर मृत्यु भएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बुधबार दिउँसो २ बजे उनी होली खेल्नका लागि निस्केका थिए ।

स्थानीयबासिन्दाले बिहिवार बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

शव पोष्टमार्टमको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा लगिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

२०७९ फाल्गुन २५, बिहीबार १३:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय