शिव मारुती ज्वेलर्स

चितवन, चैत २५ गते  । चितवन प्रहरीले १८० किलो लागुऔषध गाँजा र एउटा भारतीय नम्बरको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार रक्सौल बस्ने ३० वर्षीय कुन्दन पटेल रहेका छन् ।

शुभकामना

शुक्रबार लोथरतर्फ आइरहेको भारतीय नम्बरको बिआर–०६ जी २१२८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकको क्याविनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई ल्याउन खोजिएको लागुऔषध गाँजा बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

२०७९ चैत्र २५, शनिबार ०८:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय