शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

गणेश कुमार सिंह ,बैशाख ०७ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम मा रहेका प्रादेशिक अस्पतालमा मोटरसाइकलको उपचार भई रहेको भेटिएको छ।

प्रादेशिक अस्पतालको आकस्मिक सेवामा बिरामी को सट्टामा मोटरसाइकलको उपचार भइ रहेको देखिएको छ । आकस्मिक सेवाको वाडमा ज ७ प ९७३ ismart ,प्रदेश २-०२-००३ प ६७७५ नम्बरको FZ र अर्को ज ११ प ६९८४ नम्बर भएको मोटरसाइकल बिरामी राख्ने ठाउँ राखिएको भेटिएको छ

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यस बाट प्रष्ट भएको छ कि अस्पतालमा मोटरसाइकल पार्किङ भए ता पनि बिरामी राख्ने आकस्मिक सेवालाई नै मोटरसाइकल पार्किङ स्थल बनाउन थालेको छ ।

आकस्मिक सेवामा मोटरसाइकल पार्किङ गरेर आफ्नो निजि किल्निकमा काम गर्न गएको बिरामीहरु समेत गुनासो गरेका छन् । यस विषय लाई सम्बन्धित निकायले ध्यान दिनु अतिनै आवश्यक रहेको देखिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई यश विषय ध्यानाकर्षण गरियोस भने आम जनताको गुनासो रहेको छ ।

आकस्मिक सेवामा मोटरसाइकल राखेको डाक्टरलाई संघीय सरकारले तुरुन्त कारबाही प्रक्रिया अगाडि बढाई कारबाहीको दायरा ल्याउन बिरामीहरु संचारकर्मी समक्ष गुनासो गरेका छन् ।

२०८० बैशाख ७, बिहीबार ११:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय