शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,बैशाख २९ गते । रौतहटबाट एक हजार भन्दा बढी बोरा युरिया मल बरामद भएको छ ।रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।

शुभकामना

शुक्रबार करिब तीन १ बजेको समयमा राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए ।

नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै उनले बताए ।

२०८० बैशाख २९, शुक्रबार १४:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय