शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,रौतहट। खेतमा कोदालो चलाउदा चलाउदै, रौतहटमा एक किसानक‍ो मृत्यु भएको छ ।

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ९ सोनरनिया टोलमा बस्ने मनिर मिया अन्सारीको आज बिहानै अचानक आफ्न‌ै खेतमा कोदालो चलाउदा चलाउदै मृत्यु भएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अन्य विवरण आउन बाकी

खेतमा कोदालो चलाउदा चलाउदै, रौतहटमा एक किसानक‍ो मृत्यु

२०८० असार २४, आईतवार ०७:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय