शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी । भंगाहास्थित बिजलपुरा स्टेसनमा रेल हेर्ने सर्वसाधारणको भिड लागेको छ । आइतबारबाट सुरु हुने कुर्था- भंगाहा बिजलपुरा रेल सेवा उद्घाटनका लागि तयारी पूरा भएसँगै रेल हेर्ने स्थानीयको भीड लागेको हो ।

सो रेलखण्डमा रेलको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल्वे कम्पनिका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आइतबार संघीय सरकारका भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाले रेल सञ्चालको उद्घाटन गर्नेछन् । बिजलपुरा स्टेसनमा रेल हेर्न आएका ८१ वर्षका सुठी साहले हेर्न पाएकोमा खुशी लागेको बताए । भंगाहामा अहिले सयौंको संख्यामा रेल हेर्न स्थानीय आएका छन् ।

२०८० असार ३१, आईतवार ०७:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय