शिव मारुती ज्वेलर्स

महोत्तरी , साउन ११ गते । महोत्तरीको औरहीमा अटो दुर्घटना हुँदा एकै परिवारको  आठ जना घाइते भएका छन् भने दुई जनाको अवस्था घम्भिर भएको छ ।

बुधबार बेलुकी करिब ६ बजेतिर औरही नगरपालिका वडा न. १ स्थित जलेश्वरबाट आइरहेको ज.१ स ११२१ नम्बरको  तिन पांग्रे अटो सडकमा रहेको बाख्रा बचाउने क्रममा सो दुर्घटना भएको हो ।

शुभकामना

अटोमा सवार गौशाला नगरपालिका वडा न. ३ नवराजपुर निवासी सत्रुधन तिवारीको श्रीमती र छोरा छोरी लगायत आठ जना दुर्घटनामा परेका छन् । सत्रुधन तिवारीको औरही नगरपालिका २ स्थित रहेको राधा कृष्ण स्वास्थ्य क्लिनिकमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी जनाएको छ ।

२०८० श्रावण ११, बिहीबार ००:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय