शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,श्रावण १५  गते । मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आफै संग राखिरहेको दुई मन्त्रालयहरुमा मन्त्री नियुक्त गरेको छ ।

सोमवार मुख्यमन्त्री यादवले गृह तथा सञ्चार मन्त्रीमा सप्तरीका मोहम्मद समिमलाई र श्रम तथा यातायात मन्त्रीमा जनमतका चन्दन सिंहलाई नियुक्त गरेको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

२०८० श्रावण १५, सोमबार १३:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय