गणेश कुमार सिंह , महोत्तरी । गौशाला नगरपालिकामा मोटरसाइकल चोरीको बिगबिगी बढेको छ । हिजो बिहीबार ज ७ प ९३३७ सुजुकी कम्पनीको हयाते निलाे रङ्गकाे माेटरसाईकल गाैशाला नगरपालिका १२ स्थित प्रडियाबाट राति करिब ३ बजे पछाडि चाेरी भएको छ ।
गौशाला न.पा. वडा नं. १२ प्रडिया निवासी राम बिलास सिंहको छोरा राम भजन सिंहले आफ्नो घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएका छन् ।
शुभकामना

कसैले कहि कतै यो ७ प ९३३७ सुजुकी कम्पनीको हयाते निलाे रङ्गकाे बाईक देखेन साथ नजकको प्रहरी कार्यालय वा निज माेटरसाइल धनीकाे माे.९८०७८६३५२२ मा जानकारी गराउन समेत भनेका छन् । यस मोटरसाइकलको खोज तलास जारी भइसकेको कान्तिबजार प्रहरी चौकी इन्चार्ज रोशन लामिछाने जानकारी दिएको छ ।
‘














