शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरगञ्ज,कात्तिक १२ गते । मोटर साइकल दुर्घटनामा परी बारामा एक प्रहरी जवानको मृत्यु भएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका- ११ घर भई ईलाका प्रहरी कार्यालय निजगढ, बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

ड्युटीको सिलसिलामा जितपुर सिमरा उपमहानगरपालिका- १६ ग्रिनलाइट होटल अगाडि उनले चलाएको ज.१२.प ७१५४ नम्बरको मोटर साइकल.अनियन्त्रीत भइ दुर्घटना हुँदा उनी घाइते भएका थिए।

सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार पश्चात् थप उपचारको लागि एलएस न्युरो अस्पतालमा लगिएकोमा मृत्यु भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।

२०८० कार्तिक १२, आईतवार ०४:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय