वीरगंज, पर्सा ।भारतीय तैलिक साहू महासभा का राष्ट्रीय अध्यक्ष श्री जयदत्त क्षीरसागर माथि भएको आक्रमणको बिरोध गर्दे तेली कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष विश्वनाथ साह तेलीले प्रेस बिज्ञप्ति जारी गर्दै दोषिलाई कडा भन्दा कडा कारवाहीको मांग गरको छ।
२०८० कार्तिक १४ गते मंगलबार मिति 31 अक्टूबर 2023 अखिल भारतीय तैलिक साहू महासभा नयाँ दिल्ली को
राष्ट्रीय अध्यक्ष र महाराष्ट्रका पूर्व मन्त्री माननीय श्री जयदत्त क्षीरसागर को निवास महाराष्ट्रको बिड जिल्लामा रहेकेो अज्ञात व्यक्तिले मराठा आन्दोलनको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् पेट्रोल बम पनि प्रहार गरेको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आवास र कार्यालयमा बस्ने मानिसहरू र तिनीहरूका परिवारका सदस्यहरू मुस्किलले उनीहरु आफ्नो ज्यान बचाएर भागे । तेली कल्याण समाज नेपाल यसको घोर प्रेस बिज्ञप्ति मार्फत घोर भर्त्सना गर्दछ।
दोषीलाई पक्राउ गरी तेलि कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष विश्वनाथ साह तेलीले कडा भन्दा कडा कारबाही गर्न भारत सरकारसँग माग गर्दै सुरक्षा र क्षतिपूर्ति दिन भारत सरकार सँग माग गरेको छ । साथै सुरक्षा र क्षतिपूर्ति दिन भारत सरकार पछिहटे तेली कल्याण प्रभावित हुनेछ।अखिल भारतीय तैलिक साहु महासभाको समन्वयमा तेली कल्याण समाज नेपाल आन्दोलन गर्ने तेलि कल्याण समाज नेपालका राष्ट्रिय अध्यक्ष विश्वनाथ साह तेलीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए।
















