शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , माघ १५ गते । काठमाडौंबाट धनुषा आएको रात्री बसमा एक यात्रु मृत फेला परेका छन्।

काठमाडौंबाट धनुषाको जटही आउन लागेको स्टार एयर बसमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव मृत फेला परेका हुन्।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेका थिए।

ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ।

बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

२०८१ माघ १५, मंगलवार ११:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय