शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । हुम्लाको सर्केगाड गाउँपालिका ३ उनापानीमा मतदानस्थलमा झडप हुँदा प्रहरीले १७ राउन्ड हवाई फायर गरेको छ ।

देवकोटा आधारभूत विद्यालयको मतदान केन्द्रमा स्वतन्त्र उमेदवार मंगलबहादुर शाही र गठबन्धन उमेदवार कार्चेन लामाका कार्यकर्ताबीच झपड हुँदा प्रहरीले १७ राउन्ड हवाई फायर गरेको हो ।

शुभकामना

झडपमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएको हुम्लाका मुख्य निर्वाचन अधिकृत दिप्रसाद सापकोटाले बताए ।

उनका अनुसार घाइते दुवैको टाउकोमा चोट लागेको छ । अहिले पुनः मतदान सुरु भएको उनले बताए ।

२०७९ मंसिर ४, आईतवार ०८:२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय