शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । महोत्तरीको गौशाला बजार दुर्गा मन्दिर नजिक रहेको श्रुति कस्मेटिक जेनरल स्टोरमा आगो लाग्दा लाखौको क्षति भएको छ ।

बुधबार साझ ६:०० बजे लाइन सर्किट सर्ट भएर आगो लाग्दा कस्मेटिक पसलमा रहेको कस्मेटिक सामग्रीहरु लाखौ मूल्य बराबरको जलेर नष्ट भएको छ ।

शुभकामना

स्थानीय र गौशाला प्रहरीद्वारा आगो नियन्त्रणमा लिइएको छ । लाखौ मूल्य बराबरको क्षति भएको  इलाका प्रहरी  कार्यालय गौशालाका प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन्  ।

यस सम्बन्धमा थप विवरण आउन बाकी रहेको  छ ।

२०७९ मंसिर ७, बुधबार १३:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय