फोक्स नेपाल ,गौशाला । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को गौशाला नगरपालिका वडा नम्बर १ देखि १० सम्मको १२:५० बजेको मत प्ररिणम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी महतो कोईरी अगाडि देखिएका छ ।
अहिले सम्म २५३७३ मतगणना हुदाँ महतोले ९९५१ मत प्राप्त गरेका छन् ।
शुभकामना

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले ८५७२ मत प्राप्त गरेका छन् ।
प्रतिनिघि सभा सदस्य
सुर्य : ९९५१
गोलाकार भित्र हँसिया हथौडा : ८५७२
हलो : ४९१
लाउड स्पिकर : २२७९
तीर : ४३
घर : ६९
करुवा : ५१९
गोलाकार भित्र घण्टी : ५१४
खरायो : १९
क्रस खुकुरी : २९
डोजर : ६१
चपाकल : १२८७
हेलमेट : २४
टायर : १६
भङ्गोरा : ९
बदर मत : १४९०
जम्मा गनेको मत : २५३७३
प्रदेश सभा सदस्य
ढल्केको छाता : ५२२१
गोलाकार भित्र हाँसिया हाथौडा : ६१३३
लाउड स्पिकर : २६५६
तीर : ६४
हलो : ७२५
जेब्रा : ११
बिजुलीको चिम : ५३
फुटबल खिलाडी : ३३
जिप : ४८
लालटिन : २२५०
कङ्गारु : १२
क्याप : ११
कमिज : ३८७२
दुरबिन : ९
उडिरहेको चिल : १०
ब्याट्री : ३३
सहनाई : २६
पानीको धारा : २८८७
जुत्ता : १३
क्यालकुलेटर : १४
चुलेसी : १७
गुलेली : ९५
बदर मत : १०९१
जम्मा गनेको मत : २५२८४














