शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता  । महोत्तरी  क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी लक्ष्मी महतो कोईरी निर्वाचित भएका छन् ।

 महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएको छ ।

शुभकामना

निकटतम् प्रतिस्पर्धी सतारुढ पाँच दलिय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणी पोखरेललाई १ हजार ३१ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।

महतोले २४ हजार ४०१ मत पाउँदा पोखरेलले २३ हजार ३७० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ ।

यस क्षेत्रमा महतोले पहिलो पटक आफ्नो जित सुनिश्चित गर्न सफल भएका छन्  ।

२०७९ मंसिर ११, आईतवार ०३:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय