फोक्स नेपाल , मंसिर २४ । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा आफ्नो चुनावी खर्च विवरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पेश गर्नु भएका छन् ।
उनले प्रतिनिधिसभाको उम्मेदवारको रुपमा निर्वाचनमा खर्च गरेको ११ लाख ८१ हजार ४७२ विवरण पेश गरेका छन् ।
शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचन कार्यालय पुगि खर्च विवरणको कागजात सहित जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख सक्षम पेश गर्नु भएका छन् ।














