शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,मंसिर २६ ।

लाही कीरा व्यवस्थापनका केहि उपायहरु यश प्रकार छन् ।
‍‍‍‍‍‍‍‍‍‍
• पहेंलो स्टिकी पासोको प्रयोग
• १ भाग गाईभैंसीको मुत्रमा ४ भाग पानी हालेर २-३ दिनको फरकमा छर्कने

शुभकामना

• २ के.जी. सुर्तिको पात र डाँठलाईइ १५ लिटर पानीमा भिजाउने । भिजाएको २४ घण्टापछी छानेर त्यसमा १ मुठी धुलो साबुन हाली छर्ने

• ३ भाग केतुकीको पात थिचेर ५ भाग पानीमा केही समय भिजाएर छर्कने । यो छरेको ४–५ दिनसम्म बाली टिप्नु हुँदैन ।सात थोप्ले खपटे किराले लाही खान्छ ।

२०७९ मंसिर २६, सोमबार ०२:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय