शिव मारुती ज्वेलर्स

फोकस नेपाल , ३ पुस गते ।  सशस्त्र प्रहरीको ब्यारेकमा कुकर पड्किँदा तीन जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी हेडक्वाटर हल्चोक पछाडि रहेको कार्यदल गणमा शनिबार राति खाना बनाउने क्रममा कुकर पड्किँदा तीन जना घाइते भएका हुन् ।

शुभकामना

कुकर पड्किँदा सशस्त्र जवानद्वय हिरा सिंह बराल, यमनाथ योगी र क्यान्टिन सन्चालकका ११ वर्षीय छोरा आयुस बुढा घाइते भएका छन् । घाइते तीनै जनाको उपचार क्रीतिपुर अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ ।

२०७९ पुष ३, आईतवार ०८:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय