शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ५ गते । ट्रकको ठक्करबाट बारामा एकजनाको मृत्यु भएको छ ।

बाराको निजगढमा नगरपालिका १ सिंगौल बस्ने ४७ वर्षीय भोला प्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए ।

शुभकामना

तिमल्सिना चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नं १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।

यसअघि गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

२०७९ पुष ५, मंगलवार ०२:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय