शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ७ गते । रौतहटको गौर स्थित एक होटलमा एक भारतीय मृत फेला परेका छन् ।

गौर नगरपालिका वडा नं.५ स्थित रहेको होटेल कृष्ण इनमा बिहारको सितामढी बैरगनिया घर भएका कपडा व्यापारी रामदेव गाडीयाका छोरा ३५ वर्षीय प्रवीण गाडिया मृत फेला परेका हुन् ।

शुभकामना

बुधबार होटेलको कोठा नम्बर २०९ मा सुतिरहेको अवस्था उनी मृत फेला परेको रौतहट प्रहरीले जनाएको छ ।

अत्यधिक नसालु पदार्थ सेवनबाट गाडीयाको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०७९ पुष ७, बिहीबार ०२:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय