शिव मारुती ज्वेलर्स

जनकपुरधाम, पुस १३ गते । जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा किचिएर एकजनाको मृत्यु भएको छ ।

भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर नगराईन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुभकामना

वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

२०७९ पुष १३, बुधबार ०५:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय