राम कुमार महतो ,पुस १३ गते । मिथिला नगरपालिका वडा न. २ नक्टाझिजको श्री जन्ता माध्यमिक विधालयको नवनिर्मित भवन उद्घाटन भएको छ ।
नवनिर्मित भवन मधेस प्रदेश सरकार का उधोग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो ज्युले रिवन काटी उद्घाटन गर्नु भएका छन् ।
शुभकामना



उद्घाटनमा प्रमुख विद्यालय भवन उद्घाटन समारोह का प्रमुख अतिथी मधेस प्रदेश सरकार का उधोग पर्यटन तथा वन मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादि का स्थायी कमिटी सदस्य क. शत्रुधन महतो ज्यु ,प्रमुख अतिथी वडाध्यक्ष बिहारी महतो ज्यु, विशिष्ट अतिथि लगाईत गाउँ का विभिन्न पदका उमेदवार नेता काजकर्ता र स्कुलका बिद्यार्थी भाइ बहिनको उपस्तिथि मा भवन को उद्घाटन समारोह सम्पन्न भएको छ ।

समउद्घाटनका प्रमुख अतिथि शत्रुधन महतो ज्युले आफ्नो मत्वय राख्दै भने विद्यालयको शिक्षामा सुधारमा व्यवस्थापन समिति र सबै शिक्षकहरु लगायत अभिभावक पहिलो भुमिका रहेको बताए । अभिभावकहरु सँग आग्रह गरे सबै बालबालिका विद्यालय पठाउ शिक्षा बाट कोई बन्चित नहोस् समेत भनेका छन् ।














