शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस १४ गते । महोत्तरीमा एक युवकको शव फेला परेको छ ।

बिहिबार बिहान पिपरा गाउँपालिका ५ चाँदनी चोक स्थित जनकपुरधाम जलेश्वर सडक खण्डको उत्तर साईडको कल्भटमा जमेको पानिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुभकामना

करिब २५÷३० बर्षको तराई मुलुकको जस्तो देखिने पुरूषको शव फेला परेको तथा शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२०७९ पुष १४, बिहीबार १४:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय