बृहत् रक्तदान कार्यक्रम

गौशाला ।  गौशालामा सम्पन्न स्व. रामलखन चौधरी स्मृति कप २०७९ को उपाधि ­ टिमले प्राप्त गरेको छ ।

शनिवार सम्पन्न प्रदेशस्तरीय नकआउट फुटवल प्रतियोगितामा फाईनल खेलमा वर्दिवासको एपीएफ टिमलाई पराजित गर्दै गौशालाको ढल्केवर टिम उपाधि उपर कब्जा जमाउन सफल भएको छ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

स्थानिय विर्ता खेल मैदानमा भएको प्रतियोगिता अन्तर्गत को फाईनल खेलको अन्तिम समयसम्म दुवै टिमले १/१ गोलको बराबरीमा रहेको थियो । नजिता ल्याउनको खेलाईएको पेनाल्टी शुटआउटमार्फत विजेता छनौट गरिएको आयोजक विर्ता स्पोर्टसका ईन्दल राउतले जानकारी दिएका छन् ।

खेलमा प्रथम हुनेलाई आयोजकको तर्फबाट शिल्ड, मेडेल, नगद ६५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उपविजेताले अर्थात दोस्रो हुनेले नगद ३० हजार, शिल्ड मेडेल र प्रमाणपत्र पाएका छन् ।

स्व. शहिद रामलखन चौधरीको ११ औं स्मृतिमा आयोजित प्रदेशस्तरीय सो फुटबल प्रतियोगितामा मधेश प्रदेशका विभिन्न स्थानका टोलीहरुले सहभागी जनाएका थिए ।

गौशालाका शहिद रामलखनको समृतिमा हरेक बर्ष यहाँ फुटवल प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

२०७९ पुष १६, शनिबार १६:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय