शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस २५ गते । जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।

सोमबार संसदीय दलको नेताका लागि यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराएका थिए ।

शुभकामना

मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन् ।

मधेश प्रदेशमा जसपाको १६ जना सांसद छन् ।

२०७९ पुष २५, सोमबार १०:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय