शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएको छ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई लोसपाले पनि विश्वासको मत दिने निर्णय गरेको हो।

शुभकामना

यसअघि, नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै छन्।

२०७९ पुष २६, मंगलवार १०:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय